प्रत्यक्ष कार्यालयमा सम्पर्क गरी वा संस्थाको वेवसाइटबाट अनलाइन फारम भर्न सकिने एवं तल उल्लिखित कार्यालय वा सम्पर्क व्यक्ति मार्फत कार्यालयमै उपस्थित भइ दरखास्त दिन सकिने

  •  जिल्ला शिक्षा संयोजक
  • विद्यालय निरीक्षकहरु
  • नगर/गाउंपालिका शिक्षा संयोजक एवं अध्यक्ष
  • प्रदेश शिक्षा निर्देशक /निर्देशनालय
  • सामुदायिक विद्यालयका प्र.अ /व्यवस्थापन समिति
  • प्रदेश /जिल्ला शिक्षा पत्रकार संघ
  • प्रदेश /जिल्ला अभिभावक संघ
  • प्रदेश/जिल्ला शिक्षक संघ /संगठनहरु