नेपाल सरकारबाट छात्रवृत्ती प्राप्त गरे तापनि आर्थिक विपन्नताका कारणले नियमित खर्च, आवास खर्च, खाना खर्च, स्टेशनरी खर्च लगायत जुटाउन नसकी बीचैमा कक्षा छोड्न वाध्य हुने जो कोही नेपाली नागरिकले खेमओमी पुन कल्याणकारी प्रतिष्ठानको नियम वमोजिम प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्नको लागि आवेदन दिन सक्नुहुने छ ।