नाम                    : नारायणप्रसाद पन्थ (पिएचडी)
जन्म मिति              : भाद्र १९
स्थायी ठेगाना           : साविक हर्दिनेटा गा.वि.स.–३, गुल्मी (हाल: छत्रकोट गाउँपालिका–३)
बाबुको नाम            : देवीप्रसाद पन्थ
आमाको नाम           : लक्ष्मीदेवी पन्थ
हालको बसोवास        : बुटवल–१०, कालिकानगर
राष्ट्रियता                 : नेपाली
शिक्षा                    : एम.ए., एम.एड., पिएचडी

क्र.सं. तह संस्था विशिष्टीकरण विषय उत्तीर्ण वर्ष  
एस.एल.सी. नेपाल बोर्ड भूगोल, इतिहास २०४८  
प्रमाणपत्र तह त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, त्रि.वि. नेपाली २०५१  
स्नातक महेन्द्ररत्न क्याम्पस ताहाचल,
काठमाडौँ, त्रि.वि.
नेपाली २०५४  
स्नातकोत्तर तह
(एम.एड)
महेन्द्ररत्न क्याम्पस ताहाचल,
काठमाडौँ, त्रि.वि.
नेपाली २०५८  
स्नातकोत्तर
(एम.ए.)
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर नेपाली २०६०  
विद्यावारिधि नेपाल संस्कृत विश्वविद्यालय,
अनुसन्धान केन्द्र

नेपाली २०७५  

प्रकाशित कृतिसूची

  • नेपाली भाषाशिक्षण    (बी.एड.दोस्रो वर्ष २०६७)    एकल
  • प्रायोगिक भाषाविज्ञान             (बी.एड. तेस्रो वर्ष २०७०)     एकल
  • भाषा पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण पद्धति     (बी.एड. तेस्रो वर्ष २०७०)    सहलेखन
  • साधारण नेपाली               (बी.एड. प्रथम वर्ष २०६६)       सहलेखन
  • अनिवार्य नेपाली     (दस जोड दुई २०६५)           सहलेखन
  • हाम्रो नेपाली व्याकरण    २०६२    सहलेखन
  • शिक्षामा मापन तथा मूल्याङ्कन    २०६४ (एम.एड.दोस्रो वर्ष)    एकल
  • शिक्षाको परिचय    २०६२ (आइ.एड. पाठ्यपुस्तक    एकल
  • शैक्षणिक मूल्याङ्कन    २०६३ (दस जोड दुई)    एकल
  • शिक्षाको दर्शनशास्त्रीय एवं समाजशास्त्रीय आधार    २०६१ (बी.एड.प्रथम वर्ष)    सहलेखन
  • शिक्षा मनोविज्ञान    २०६८ (बी.एड.दोस्रो वर्ष)    सहलेखन
  • नेपाली नाटक, एकाङ्की र निबन्ध     २०७२ (बी.एड. प्रथम वर्ष)      एकल
  • हामो बुटवल (स्थानीय पाठ्यपुस्तक)    २०७७/२०७८ (कक्षा १–८)    सहलेखन
  • नेपाली भाषाशिक्षण    २०७८ (एम.एड.तेस्रो सेमेस्टर)    एकल
  • भाषिक विधाशिक्षण    २०७८ (एम.एड.तेस्रो सेमेस्टर)    एकल
  • भाषिक परीक्षण    २०७८ (एम.एड.दोस्रो सेमेस्टर)    एकल
    (क) अनुसन्धानात्मक तथा सन्दर्भ पुस्तक
    १.     नेपाली समाजमा प्रचलित उखानहरू (अनुसन्धानात्मक कृति)    २०६९    एकल
    २.     शिक्षण विधि                २०६९    एकल
    ३.     नेपाली उखान र टुक्काको समाजभाषिक अध्ययन,
        शिक्षण विधि तथा प्रक्रिया (अनुसन्धानात्मक कृति)     २०७७    एकल   
    (ख) सन्दर्भ पुस्तक
    १. बालबालिकाको विकास र सिकाइ प्रक्रिया             एकल
    २. नेपालमा शिक्षा        एकल
    (ग) ५० भन्दा बढी स्नातकोत्तर स्तरीय शोधपत्र निर्देशन
    (घ) ५० भन्दा बढी विभिन्न अनुसन्धानात्मक र साधारण लेखहरू प्रकाशित
    अनुसन्धानसम्बन्धी तालिम
    • अनुसन्धान प्रविधि प्रशिक्षण गोष्ठी, २०७३, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र
    • ·         Teacher Participation Programme through Open and Distance Learning Mode for Enhancing Quality in Education (TPP-Nepal)" Organized by Tribhuwan University, Faculty of Education and JAMK and HAMK Universities of Applied Sciences, Finland between 2017-2019.

    •  पुरस्कार
      • सर्वोत्कृष्ट अध्यक्ष अवार्ड, रोटरी इन्टरनेशनल ३२९२, नेपाल–भुटान, २०१८/२०१९
      • प्रश्रित साहित्यकला सम्मान पुरस्कार, २०७४, इटहरी
      • सर्वोत्कृष्ट सचिव अवार्ड २००८/२००९ नेपाल, रोटरी इन्टरनेशनल ३२९२
      • रोटरी इन्टरनेसनलका अध्यक्ष गेरी सि.के. हङ्गबाट २२ जनवरी २०१५ मा अन्तर्राष्ट्रिय पुरस्कार गोल्डेन पिन तथा प्रशंसा–पत्रद्वारा सम्मानित
    • रुचि: लेखन, अध्यापन, सामाजिक सेवा र भ्रमण
      देश विदेशको भ्रमण : स्विजरल्याण्ड, इटाली, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, सिङ्गापुर, थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, दुबई
      साहित्य बारेका कार्य
      • नेपाली समाजमा प्रचलित उखानहरू (अनुसन्धानात्मक कृति २०६९) एकल
      • लोकवार्ता परिषद् नेपालको आयोजनामा लुम्बिनीमा प्रस्तुत कार्यपत्र – रूपन्देहीमा प्रचलित उखानहरू,    (२०७४)
      • नेपाली उखान र टुक्काको समाजभाषिक अध्ययन,     शिक्षण विधि तथा प्रक्रिया (अनुसन्धानात्मक कृति), एकल (२०७७)
    • विभिन्न जिम्मेवारी र संस्थाहरू
    • क्र.सं. संस्था    जिम्मेवारी  
      नेपाली शिक्षा विभाग, बुटवल बहुमुखी क्याम्पस विभागीय प्रमुख, २०७६ देखि  
      नेपाली शिक्षा अनुसन्धान समिति संयोजक, २०७६ देखि  
      अभ्यास शिक्षण विभाग, बुटवल बहुमुखी क्याम्पस–२०७४–२०७६ विभागीय प्रमुख  
      प्राध्यापक सङ्घ, बुटवल बहुमुखी क्याम्पस, कार्यसमिति –२०७० सदस्य  
      नवजागृति पुस्तकालय, बुटवल–२०७६ आजीवन सदस्य  
      लोकवार्ता परिषद् नेपाल–२०७५ आजीवन सदस्य  
      प्रश्रित प्रतिष्ठान नेपाल–२०७० आजीवन सदस्य, केन्द्रीय सदस्य  
      पर्रोहा बहुमुखी क्याम्पस सभा–२०७६ सदस्य  
      नेपाली भाषा तथा राष्ट्र भाषा शिक्षा विषय समिति–२०७७ सदस्य  

 

सम्पादन

  • प्रधान सम्पादक : स्वर्ण स्मारिका, श्री मैनडाडा मा.वि.गुल्मी
  • प्रधान सम्पादक : बुटवल जर्नल, २०७०
  • प्रधान सम्पादक : शब्द साधना, बुटवल बहुमुखी क्याम्पस, नेपाली भाषा शिक्षा विभाग
  • सम्पादक : नव उन्मेष अनुसन्धान पत्रिका, बुटवल बहुमुखी क्याम्पस
  • सम्पादक : नव क्षितिज रजत महोत्सव, विशेषाङ्क, २०७१

 विषयगत अनुसन्धानात्मक लेख

  • ‘समालोचनाको परिचय र विकासक्रमको अनुरेखाङ्कन’, नव उन्मेष, वर्ष १, अङ्क १, पूर्णाङ्क, २०६९, नेपाल प्रगतिशील प्राध्यापक संगठन, बुटवल बहुमुखी क्याम्पस, पृ.३२–४० ।
  • ‘शैली विज्ञानको सैद्धान्तिक परिचय’, छहारी, वर्ष ३, अङ्क ४, २०७०, त्रि.वि. प्राध्यापक सङ्घ, बुटवल, पृ.१८८–१९२ ।
  • ‘महाकाव्यको सङ्क्षिप्त अनुरेखाङ्कन’, स्वतन्त्रता, अगस्ट, २०१३, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, बुटवल बहुमुखी क्याम्पस, पृ.१८१–१८४ 
  • ‘मोदनाथ प्रश्रित र मानव महाकाव्य’, शब्द साधना, वर्ष ३, अङ्क १, २०७०, स्नातकोत्तर, नेपाली शिक्षा विभाग, बुटवल बहुमुखी क्याम्पस, पृ. ४३–५८ ।
  • ‘सिद्धिचरण श्रेष्ठ र उर्वशी खण्डकाव्यको विमर्श’, अनुकृति, वर्ष ४, अङ्क २, सन् २०१४, सृजन समिति प्रकाशन, वाराणसी (उ.प्र.), पृ. १०१–१०६ 
  • ‘देवासुर सङ्ग्राम महाकाव्यको सङ्क्षिप्त अनुरेखाङ्कन’, शोध दृष्टि, वर्ष ५, भो.५, अङ्क २, सन् २०१४, सृजन समिति प्रकाशन, वाराणसी, पृ...... ।
  • ‘त्रुटिविश्लेषणको सङ्क्षिप्त अनुरेखाङ्कन’, वर्डस, भोल्युम १, जुन, २०१८, राइटर्स क्लब, बुटवल बहुमुखी क्याम्पस, पृ.१०९–११७ 
  • ‘शैलीविज्ञानको सैद्धान्तिक विमर्श’, बुटवल क्याम्पस जर्नल, अङ्क १, भाग २, २०७४, शोध व्यवस्थापन प्रकोष्ठ, बुटवल बहुमुखी क्याम्पस, पृ.१८–२४ 
  • ‘उत्तर आधुनिकतावादको सङ्क्षिप्त विमर्श’, यात्रा, अङ्क ९, २०७५, शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तह, नेपाली समूह, पृथ्वीनारायण क्याम्पस, पोखरा, पृ.८५–१०० ।
  • ‘व्यतिरेकी विश्लेषणको सैद्धान्तिक अवधारणा’, छहारी, भोल्यूम १, नं.१, जनवरी–फेब्रुअरी, २०१८, त्रिभुवन विश्वविद्यालय, प्राध्यापक सङ्घ, बुटवल बहुमुखी क्याम्पस, एकाइ समिति, पृ.११३–१२२ 
  • ‘शब्दालङ्कारको सैद्धान्तिक विमर्श, शिक्षण विधि र प्रक््िरmया’, कलादर्पण, अङ्क १, कार्तिक, २०७७, त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, बुटवल बहुमुखी क्याम्पस, पृ.३४–४७ ।

विषयगत साधारण लेख

  • ‘कोश विज्ञानको सैद्धान्तिक स्वरूप’, बुटवल जर्नल, वर्ष १ अङ्क १, २०७०, बुटवल एजुकेसन फाउन्डेसन, युनेस्को केन्द्र, बुटवल, पृ.१–१० ।
  • नेपाली कविता र विकासक्रमको सङ्क्षिप्त अनुरेखाङ्कन, अप टु डेट, वर्ष १, अङ्क १, जनवरी, २०१४, काठमाडाँै, पृ. ६८–७४ ।
  • ‘व्यतिरेकी विश्लेषणको विमर्श’ द जर्नल अफ बि.एम.सी., २०७० माघ, बुटवल, पृ.३५–४४
  • ‘नेपाली वर्ण विन्यासमा नयाँ प्रवृत्ति’, शब्द साधना, वर्ष १, अङ्क १, २०६८, शब्द साधना, शब्द समूह, बुटवल बहुमुखी क्याम्पस, पृ. १६४–१७४ ।
  • ‘मानव महाकाव्यमा प्रयुक्त अलङ्कार’, मलमलादीप, २०७०, श्री मलमला उ.मा.वि., रूपन्देही, पृ. १७–२६ ।
  • ‘शैक्षिक मापनमा वर्तमान प्रचलनहरू’, स्वतन्त्रता, अङ्क १, भोल्युम १, सन् २०११, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, बुटवल बहुमुखी क्याम्पस, रूपन्देही, पृ.१९४–१९७ ।
  • भाषाशिक्षणमा पूरक सामग्री, नव क्षितिज, रजत महोत्सव विशेषाङ्क–२०७१, पृ. ९४–९६ । 
  • ‘नेपाली व्याकरण शिक्षणका समस्या र समाधानका उपायहरू’, स्वर्ण स्मारिका, २०६७, भूतपूर्व विद्यार्थी सङ्गठन, गुल्मी, पृ. ६९–७२ ।


    अन्य अनुसन्धानात्मक तथा साधारण लेख रचनाहरूको विवरण
    (ज्ञ)    ‘त्रुटि विश्लेषणको सैद्धान्तिक परिचय’, शब्द गुञ्जन, २०७० माघ, वर्ष १, अङ्क १, शब्द गुञ्जन परिवार, बुटवल ।
  • ‘नेपाली भाषाशिक्षणका समस्या र समाधानका उपायहरू’, द सोभिनियर, सन् २००४, न्यु होराइजन सोभिनियर ।
  • ‘शिक्षा र सामाजिक न्याय’, शान्तिदूत, २०६८, मानव अधिकार तथा शान्ति समाज रूपन्देही ।
  • ‘विद्यालय क्षेत्र सुधार योजना’, नवक्षितिज, वर्ष ८, अङ्क ८, २०६८, न्यु होराइजन उच्च मा.वि. 
  • ‘सामुदायिक र संस्थागत प्राथमिक विद्यालयमा छात्रा सहभागिता’, उन्मेष, वर्ष १, अङ्क १, पूर्णाङ्क १, २०६९, प्रगतिशील प्राध्यापक संगठन, बुटवल बहुमुखी क्याम्पस ।
  • ‘सामुदायिक उ.मा.वि.को शैक्षिक व्यवस्थापन’, मोती वाङ्ला दर्पण विशेषाङ्क, २०६९, मोती सामुदायिक पुस्तकालय, अर्घाखाँची ।
  • ‘शिक्षामा उत्तर आधुनिकतावाद’, सुनगाभा प्रतिबिम्ब, २०६८, सुनगाभा उच्च मा.वि., रूपन्देही ।
  • ‘शिक्षासम्बन्धी दर्शनशास्त्रीय दृष्टिकोणहरू’, जनकल्याण स्मारिका, २०६४, जनकल्याण मा.वि., रूपन्देही
  • ‘शिक्षण एक पेशा’, जमर्को, वर्ष २, अङ्क २, २०६६, श्री जीवनोद्धार उ.मा.वि. गुल्मी ।
  • ‘शिक्षकको प्रभावकारिता’ परिवर्तन, २००९–०१०, रोटर्‍याक्ट क्लब अफ बुटवल, स्मारिका ।
  • ‘शिक्षामा अस्तित्ववाद’, रजत महोत्सव स्मारिका, २०७०, श्री पर्रोहा परमेश्वर नि.मा.वि. ।
  • गुल्मी जिल्लाको संक्षिप्त अनुरेखाङ्कन, गुल्मेली दर्पण स्मारिका, २०७३, गुल्मेली सम्पर्क समाज रूपन्देही ।

सामाजिक संलग्नता

१ अध्यक्ष: रोटरी क्लव अफ बुटवल २०१८-०१९

२ असिस्टेन्ट गभर्नर: रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटान २०२१-२०२२

३ अध्यक्ष: गुुल्मेली सम्पर्क समाज, रुपन्देही 

४ अन्य एक दर्जन संस्थामा विभिन्न जिम्मेवारी

पेशा : प्राध्यापन (उपप्राध्यापक, बुटवल बहुमुखी क्याम्पस, नेपाली भाषा शिक्षा विभाग) विभागीय प्रमूख: नेपाली शिक्षा बुटवल बहुमुखी क्याम्पस, स्नातकोत्तर कार्यक्रम
सम्पर्क नम्बर : ९८५७०२८९९६, ०७१४१९१११, panthanarayank@gmail.com